नेपालगञ्ज : नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर ३ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार चाँदी ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।
2025-11-17
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार