नेपालगञ्ज : बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल तीन हजार ६२५ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ६५५ मा कारोबार भएको थियो ।
2025-12-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार