Listen LIVE

बाँकेमा जेष्ठ महिनामा १ करोडको अवैध सामान बरामद

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले जेष्ठ महिना भित्रमा १ करोड बढी भन्सार छलीको सामान बरामद गरेको छ ।

बाँकेबाट जेष्ठ महिनामा सम्पादित प्रमुख कार्य प्रगति विवरण अनुसार, रु. १ करोड १७ लाख ३१ ह्जार ८ सय ९० बराबरको अबैध भन्सार छलिको सामान बरामद गरिएको हो ।

भन्सार छलिमा प्रयोग गरिएको १ माईक्रो बस, १ बोलेरो गाडि ७ वटा मोटरसाईकल पक्राउ गरी सम्बन्धित निकाय पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया