नेपालगञ्ज : आज सुनको मूल्य तोलामा एक हजार ४०० ले गिरावट देखिएको छ ।
आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० घटेर एक हजार ९७० कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
2025-04-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार