Listen LIVE

प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उदघाटन

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उदघाटन गरेका छन्।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आइपुगेका प्रधानमन्त्री ओलीले १७ करोड लागतमा बनेका  भवनको आजै उद्घाटन गरेका हुन्। उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षणसमेत गरे।

प्रतिक्रिया