आज सुनको भाउ प्रति तोला २१ सय रुपैयाँले बढ्दा चाँदी पनि १५ रुपैयाँले महङ्गिएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन
प्रति तोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति
तोला एक लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
2024-03-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार