नेपालगञ्ज : स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू. एक हजार एक सय र चाँदी तोलामा रू. २५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू. दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू. दुई हजार ९९० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
2025-11-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार