Listen LIVE

तोलामा ६ सय बढ्यो सुन

नेपालगञ्ज : सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । प्रतितोला १९४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया