नेपालगञ्ज : नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु. एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ६७ हजार दुई सय कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा रु. २० ले बढेको छ । शुक्रबार प्रतितोला रु. एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि रु. एक हजार नौ सय ६० निर्धारण भएको छ ।
2024-11-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार