नेपालगञ्ज : बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु. ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु. ६० ले कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ४९ हजार ७०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु. तीन हजार २८५ मा कारोबार भइरहेको छ ।
बिहीबार एक तोला सुन रु. दुई लाख ५० हजार २०० र चाँदी रु. तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो ।
2025-11-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार