नेपालगञ्ज : सुनको मूल्य तोलामा चार सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबार सुन प्रतितोला एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
2025-01-23
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार