नेपालगञ्ज : नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेर एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि आइतबार सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा रहेको थियो । यसैगरी, आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
2024-12-09
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार