नेपालगञ्ज : अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तर्राष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।
बुधबारको तुलनामा आज प्रतितोला सुनमा आठ सय रुपैयाँले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार एक तोला सुन आज एक लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० रुपैयाँ कायम भएको छ ।
2025-01-09
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार