नेपालगञ्ज : स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ ।
बिहीबार प्रतितोला रु. एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु. एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य रू. पाँचले घटेको छ । आज चाँदी प्रतितोला रू. एक हजार नौ सय ९० मा किनबेच हुनेछ ।
आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
2025-02-21
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार