नेपालगञ्ज : भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा शुरू भएको छ ।
३ वर्ष अगाडीदेखि एउटा ओपिडी कोठाबाट सेवा शुरू गरेको आँखा विभागले ओपिडी सेवा विस्तार गरिरहेको छ भने आजकै दिनबाट सर्जिकल सेवा पनि शुरुवात गरेको हो । अब सेवाग्रहीहरुलाई निजी अस्पतालबाट लिनुपर्ने सेवाको बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।
2024-08-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार