Listen LIVE

वीर अस्पतालका निर्देशक डा शर्मा र सहायक निर्देशक अधिकारीले जिम्मेवारी सम्हाले

काठमाण्डौ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नवनियुक्त कार्यकारी निर्देशक डा दीलिप शर्मा र सहायक निर्देशक डा मिनचन्द्र अधिकारीले जिम्मेवारी सम्हालेका छन्।

निर्देशक शर्मा वीर अस्पतालमा कलेजो रोग विशेषज्ञका रुपमा कार्यरत छन् भने सहप्राध्यापक डा अधिकारी मेडिसिनका विभागीय प्रमुख हुन्।

दुवै जनाले मंगलबार पत्र बुझेपछि अस्पतालमा पुगेर जिम्मेवारी सम्हालेका हुन्। 

निर्देशक शर्मा र सहायक निर्देशक डा अधिकारीले अस्पतालको विकास र विस्तारमा काम गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया