काठमाडौं
। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका
अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो ।
मंगलबार
१ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६७ हजार ५०० रुपैयाँमा
कारोबार भैरहेको महासंघले जनाएको छ ।
यस्तै
आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १ हजार ९ सय ४५ रुपैंयाँमा कारोबार भएको
थियो । चाँदी आज प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।
2025-02-12
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार