नयाँ दिल्ली : दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दस जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अल इन्डिया रेडियो (एआइआर) ले जनाएको छ ।
छिमेकी राज्य केरलाबाट तमिलनाडुमा घुम्नका लागि आएका मानिस बोकेको मिनी बस दुर्घटना ग्रस्त भएको जनाइएको छ । आकाशवाणीका अनुसार दुर्घटना हुँदा भ्यानमा केरलाका १६ जना यात्रु सवार रहेका थिए ।
दुर्घटनाको कारण हालसम्म थाहा हुन नसकेको उल्लेख गर्दै प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको गहन अनुसन्धानको शुरुवात गरी सकेकोे बताएको छ ।
2026-04-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार