Listen LIVE

पेरिस ओलम्पिकमा मनिता श्रेष्ठ प्रधान छनौट

काठमाण्डौ : फ्रान्सको पेरिसमा सञ्चालन हुने “गृष्मकालीन पेरिस ओलम्पिक”मा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनौट हुन सफल भएकी छन् ।

आगामी २०८१ साउन ११ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ)बाट वाइल्ड कार्ड मार्फत उनी छनौट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।

प्रतिक्रिया