Listen LIVE

लम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । माघेसङ्क्रान्ती तथा थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार माघे सङ्क्रान्ती तथा माघ पर्वको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएअनुसार शुक्रबार सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।

प्रतिक्रिया