काठमाण्डौ : नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने पार्टीको संसदीय दलको कार्यालयले जनाएको छ ।
बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुने बताइएको छ।