Listen LIVE

कोशी सरकारबाट माओवादी केन्द्र बाहिरियो

विराटनगर : कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । सरकारमा सहभागी मन्त्रीले शुक्रवार राजीनामा दिएका छन् ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए । गत असार १७  गते केन्द्रमा सत्ता समीकरण परिवर्तन भए पनि माओवादी केन्द्र प्रदेश सरकारमै थियो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई अफ्ठ्यारो भएको बताएपछि आज राजीनामा बुझाएका हुन् ।

प्रतिक्रिया