काठमाण्डौ : नेपाल आयाल निगमले पेट्रोलको मूल्य ४ र डिजलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको छ।
भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि आज राती १ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जानकारी दिएको छ।