कैलाली : मौसममा सुधार हुन थालेपछि कैलालीका किसान धान काट्ने चटारोमा व्यस्त भएका छन् । मौसम पूर्वानुमान महाशाखाको वर्षा हुने सूचनाका कारण धानपाके पनि किसानले धान काट्न सकेका थिएनन् ।
केही दिनदेखि मौसम सुधार हुन थालेपछि यतिखेर किसान खेतमा पाकेको धान काट्न व्यस्त हुन थालेका छन् । दसैँ सुरु भइसकेको भए पनि किसान धान काट्न व्यस्त भएका हुन् ।
2024-10-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार