नेपालगञ्ज : बाँकेमा चोरीको गाडि सहित एक जना पक्राउ परेका छन् । जिल्ला रुकुम आठबिस न.पा. ४ बस्ने ललित मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालगञ्ज उप–महानगरपालिका १८ स्थित भे १ ज १६१५ नम्बरको बोलेरो गाडी रोकी चेकजाँच गर्दा सवारी धनी कागज पत्र फेला नपरेको र उक्त गाडी चोरीको भन्ने खुल्न आएको हुँदा चालक मल्ललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वोलेरो गाडी भन्सार कार्यालय नेपालगञ्ज बाँके पठाईएको प्रहरीले जनाएको छ ।
2024-06-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार